Posted by: SurNaTal January 8, 2008
~~ चौतारी -- २००८ ~~
Login in to Rate this Post:     0       ?        

आज चाहि साच्चिको घच्चिको रमाइलो भा रहेछ ह्याँ।  आफु त दिन्भरि हेलु भन्न नि भ्याइएन। सांझखेर नमस्ते भन्न आको।

नया मित्र बिस्टेलाइ यो सुन्तलेको पनि नमस्ते र स्वागत्।

Read Full Discussion Thread for this article