Posted by: Madness January 8, 2008
कस्तो लाग्यो त नेपाल को भावी नक्सा????????????
Login in to Rate this Post:     0       ?        
पहिला बाइसी चौबिसी राज्य थिए नेपालमा, अब बाइसी चौबिसी संघिय राज्य/प्रदेश हुने जस्तो छ टुक्रा पार्दै जाँदा! पछि एक एक संघिय प्रदेशमा अरु थप टुक्रा हुने होला। कति सम्म? अचेल जे गरे नि मिल्छ भन्छन संसदवाट, बरु एक परिवार एक संघिय प्रदेश बनाउने कि???
Read Full Discussion Thread for this article