Posted by: world_map January 8, 2008
Login in to Rate this Post:
0
?
हा हा! भौतेकाजीले नि हँसाए!
अब त स्वस्थानी नि आउन लाग्यो। पोहोर साल गालबले भन्या थे कथा, अलि अलि हेल्प मैले गर्या थें। यसपाली चैं
कसले कथा भन्ने हो, हात उठाम्!
अब त स्वस्थानी नि आउन लाग्यो। पोहोर साल गालबले भन्या थे कथा, अलि अलि हेल्प मैले गर्या थें। यसपाली चैं
कसले कथा भन्ने हो, हात उठाम्!