Posted by: Deep January 8, 2008
~~ चौतारी -- २००८ ~~
Login in to Rate this Post:     0       ?        

 

एभरेष्ट सिमेन्टअ

एभरेष्ट सिमेन्टअ

तिम्लाई पाएपछि जाँदैन

मेरो मन अन्त

पचास एम पि ए क्षमता भएको एभरेष्ट सिमेन्ट!

टुँsssssssssss............

 

आहाsss! कस्तो मिठ्ठो मासु, जिब्रोमै झुन्डिने

कुन मसला हालेर पकायौ भन भन बा?

उहि बि एम सि मिट मसला हालेर पकाएको मासु मिठो हुँदैन त?

फेरि नि आमा,

अँ अँ

यो मसला हालेपछि नून र प्याज बाहेक मासु नै हाल्नु पर्दैन

नाम के रे भन भन बा?

बि एम सि स्पेशल मिट मसला

तपाइँ पनि बि एम सि स्पेशल मिट, गरम, चिकन र सब्जीका साथै अन्य मसलाहरु प्रयोग गरि खानालाई स्वादिस्ट बनाउनुहोस!

टुँsssss..............

*******************

"यो मसला हालेपछि नून र प्याज बाहेक मासु नै हाल्नु पर्दैन ..."

 

ए जिम्माल के यस्तो नचाईने कुरा गरेको हँ?

मासुनै नहाली के मासु पकाउने?

Last edited: 08-Jan-08 12:58 PM
Read Full Discussion Thread for this article