Posted by: Birkhe_Maila January 8, 2008
~~ चौतारी -- २००८ ~~
Login in to Rate this Post:     0       ?        

लौन बाबा पानी चुहियो

अब के गर्ने

खर छैन घरको छानो के ले छाउने

एपोलो को कर्कटपाता आजै किनि ल्याउने

सधैँ टिक्ने एपोलोको कर्कट पाता छाउने

 

एपोलो कर्कट पाता, किफायति र भरपर्दो..

टुँsssss..........................

 

 

पातलीss! ए पातलीsss!

यहाँ मेरो सुट छैन, कमिज छैन यो घरको चालै बेग्लै छ।

उहि श्रेष्ठ टेलरिङ बागबजार जाने नि

भनेजस्तो सुट र कपडाहरु छानि छानि पाइन्छ

श्रेष्ठ टेलरिङ बागबजार

टुँsssss..........................

Read Full Discussion Thread for this article