Posted by: world_map January 8, 2008
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
हा हा! दीप ज्यो, त्यो पैला पैला हजार वाट भएको चैं सय सय वाटका धेरै गुलुप भएर हो। आजकल सय वाटका
धेरै गुलुप हराए, कुनै जले। यौटा सय वाटको गुलुप सधैं बल्थ्यो, तर त्यो गुलुप नि अचेल अरू ठाममा प्रकाश छर्न
जान्छ। कहिले भोल्टेज फ्लकचुएशन हुन्छ, त्यसैले चौतारीमा ट्याम ट्याममा अँध्यारो भा'को हो।
चौतारी ईलिन्जियर एवं जासूसको नाताले यति टेक्निकल ईन्फर्मेशन चैं पत्ता लाए मैले!