Posted by: world_map January 8, 2008
Login in to Rate this Post:
0
?
रिट्ठे, म कुन क्याटगोरीको कामचोर रे? हिजो तिम्ले भन्दैथियौ नि!
जिम्मी बुडाले मलाइ नछोड्ने भए, मलाइ जहाँ देखे नि पिट्न मन लाग्दो रैछ बुडालाइ। मैले बुडाको के चोरेर खाइदियाथें र?
बरू अस्ति पून्टेदाइकोमा कस्टम चेकाँ पर्या त तिनै हुन् क्यारे!
हा हा! रिट्ठेले मलाइ माछा पो बनाइदिएछन्!