Posted by: uptowngal January 8, 2008
"हुन नसकेको बोइ फ्रेन्द तर हुन लागेको पती देब"
Login in to Rate this Post:     0       ?        

Part:4 "हुन नसकेको बोइ फ्रेन्द तर हुन लागेको पती देब"


 

सोनी सँग फोनमा कुरा सके र फोनको लाइन कातिसके पछी खै के के मेरो मनमा कुरा खेल्न थालयो। अब मनमा सल्मान खानको जस्तो पती देब पाउन लाग्यो भनेर मनमा जती सुकै काउगुती लागेता पनि काम त गर्नै पर्‍यो मन नलागेनी। तेही भएर एसो काम गरेको जस्तो गरेर कामको ईमेल चेक गरे। ईमेल प्राय जसो तेही फलानोले रितायरमेत लिन लागेकोच। यो दिन उस्को लागि पार्ति च। सबैलाइ निम्तो च कि कहिले त्रानीङ  छ, कहिले मितिङ छ भनेर यस्तै यस्तै ईमेलहरु आउत्यो। एसै बिच एउटा ईमेल मेरो म्यानेजर्को नि राइछ। ईमेल पढे आर्को हप्ता दिपात्मेत अफ् एजुकेसन सङ मितिङ छ। सबै जना आफ्नो आफ्नो इसुहरु लिएर आउनु। यही हो मौकामा उनिहरलाई उनिहरुका कमी कम्जोरिहरु देखाउनु पर्छ भने। यो ईमेल हेर पछी म नोट बूक लिएर उनिहरुको कमि कम्जोरिहरु नोत गर्दै थे। मेरो नेक्स्त क्युबिकल्मा ब्रायन बस्थ्यो। हामीहरु एउटै फिल्दमा काम गर्छौ। हामी दुइ जना धरै जसो सँगइ लन्च जान्थ्योउन. अनि उहि पर्सनल कुराहरु लन्च खान्थ्योउ। कहिले उ उस्को गल फ्रेन्दको कुरा गर्थ्यो भने म कहिले उही मेरो ह्यान्सिको कुरा गर्थे। उता ब्रायन आफ्नो गल फ्रेन्द सँग phone maa कुरा गर्दै थ्यो म चाहि क्याबिनेतामा फाइल खोज्दै थिए। एउटा फाइल भेत्दै भेतेन र म सल्मान सल्मान भनेर बोलाए। ब्रायन फोन राखेर हाँस्दै भन्न थालयो " I dont think anyone name salman works in this office"अब परेन मलाई फसद। म मुख रातो बनाएर मुसुक्क हासे अनी उस्ले भन्न लाग्यो "I think u r missing ur hancy right".मलाई के भनुम के भनुम भो र केही नबोली आफ्नो क्युबिकलमा गएर र आँफै मरी मरी खित खित खित गर्दै हासे।



Last edited: 08-Jan-08 10:19 AM
Read Full Discussion Thread for this article