Posted by: Birkhe_Maila January 8, 2008
गुराँस टिप्ने टुर !
Login in to Rate this Post:     0       ?        

ओहो रिकुटे, गजपको गयो!

मलाई पनि गुट्खा खाँदै लादेको उकालोमा पँहेलो हुँदै सिद्धपाइला चढेको याद आयो!

यो लाइन हाहाहाहा मजा आयो-

""कुन्तको नर्सरी देखि सङै पढेको निहुँमा येऊटी होमवोर्क सार्न दिनेलाइ पट्ट्याइयाथो तर येस्सै पाली फेरि तेस्को दाई टेस्टमा चिट चोर्दा पकराऊ परेर फेल भए पछि त दाइ बहिनीनै यऊटै क्लासमा भै हाले अनि आफ्ना भने साढे सात सुरु। अस्सत्तिले सुइको पनि कति छिटो पाएछ कुन्नि आज्काल् त नजरबन्दमा पर्žया छ यो ज्यान्। तेस्सै रामकिस्न ढकालको क्यासेट किन्दो हुँ म""

Read Full Discussion Thread for this article