Posted by: Regal January 8, 2008
Login in to Rate this Post:
0
?
WorldMap (चित्रे) जी ले मेरो लेखाइ मन पराइदिएकोमा धेरै खुसि लाग्यो।
दीप् दाई लै त के भनुम्, हजुरकै कथाहरु १२ चोटि पढेपछि मात्र अलिकति लेख्न सिकेको हो दाइ, मन पराइदिनु भो मेरो मेहेनत ले रङ ल्यायो।