Posted by: somewhereondearth January 8, 2008
FucheKeto : मेरी हुन नसकेकी श्रीमती (भाग - २)
Login in to Rate this Post:     0       ?        

"।।।म बिहा गर्न सामान्य केटी पाउन संघर्षरत छु............. ।"------ कस्तो फुरेको होला फुर्न पनि ।।

राम्रो लाग्यो ।।।

जगटा धारी जि र फुच्चे केटो जि एउटै मान्छे हुनुहुन्छ कि।।।। कुरो बुझ्न गाह्रो भो मलाई त।।

Read Full Discussion Thread for this article