Posted by: भउते January 7, 2008
Cafe N 'scrapped' - Balla Version 21
Login in to Rate this Post:     0       ?        

थाङ्कु दिज्यु। कवाफ सम्झेर कस्तो मुखबाट पानी नै रसायो ल ! बचन दिए पछि एक दिन न एक दिन कवाफ ख्वाउनै पर्छ है। म त त्यति छिटो बिर्सिन्न के रे। पेट मात्र हैन २-४वटा प्लास्टिकको ब्याग पनि खाली नै लिएर आउँछु, म त।  

अँ बरु आज क्याफेमा कफी पिउन कोही आएन जस्तो छ त। न्यु इएरको वाइन र ह्विस्की कै ह्याङओभर छ जस्तो छ सबैको। दिज्यु पनि उतै चौतारी तिर पाल्नुस भो, गुन्यु-चोली लगाएर।  उता तिर मज्जाले झ्याउरे गाइराख्याछन्।

Read Full Discussion Thread for this article