Posted by: Rahuldai January 7, 2008
~~ चौतारी -- २००८ ~~
Login in to Rate this Post:     0       ?        
लौ तारेमाम् फेरि
म हराएको नि होइन, डराएको नि होइन।
कम्पुटर् खुल्लै थियो। पर्बतेलाई घुमाइ दिन परो भने निस्केको, टरकको शान्दार लन्च पछि, उल्टो जी पी एस् भन्ने जिनिस् ले  घुमाइ दियो। इअरपोर्ट वरि परि मात्र १ घण्टा घुनियो, फनफनी। बल्ल उड्नै लागेको पिलेनलाई सोर्स लगाई रोकियो र पर्बतेलाई उडाइ दिएं।
Read Full Discussion Thread for this article