Posted by: ritthe January 7, 2008
~~ चौतारी -- २००८ ~~
Login in to Rate this Post:     0       ?        

चिनिन रे? मैले है? त्यो ३४ स्ट्रीट तिर हो? त्यो क्याफे को बाहिर हैन? एsss हैननि, काँss तेती खेर मैले तिमीलाई चिनिन र? खै होला कि
ए हो त नि, तेती खेर त म बिपसा सँग थिए नि त , तेइ भएर होला तिमीले बोलाँउदा नदेख्या जस्तो गरेको
ह्या तेस्ताइ हो सान तिनो कुरा माइन्ड न गरन त, हुन्छ क्या कैले काही त्यस्तो

Read Full Discussion Thread for this article