Posted by: urfrenrites January 7, 2008
~~ चौतारी -- २००८ ~~
Login in to Rate this Post:     0       ?        

तेहीँ पर कुनि कहाँ पहिरो छ,
रिट्ठेको गित कस्तो गहिरो छ।

अलि बुझाउ न राम्ररी भन्या।

राहुलदाइ नभेट्या पनि एक जुग भैसक्यो, काहा जानु भएछ।

सुन्तले त क्या बाठो रैछ। मैले के बोल्यो भनेर बुझेछ। मलाइ आउने तेती मात्र हो सुन्तले।

Read Full Discussion Thread for this article