Posted by: world_map January 7, 2008
~~ चौतारी -- २००८ ~~
Login in to Rate this Post:     0       ?        

नमस्ते!!!

आज अलि ब्यस्त भइयो! के हुँदैछ?

रिट्ठे, आज खुशी देखिन्छौ नि? कोहि कोही चौतारीमा आएर हो?

उफ्री, यत्तिका दिनसम्म कता गायब भाको? भुन्टीले धेरै पिर्न थाली कि क्या हो?

भौतेकाजी, खर्कको ह्याङ्ओभर अझै बाँकी छ? कन्नीडाँडा राम्रो लाग्यो कि अम्रिका?

दीप ज्यो, अस्ति खर्कको भेलामा किन नआउनुभाको? झुरै झुरहरू धेरै होलान् भनेर हो? तर खर्कको बजारमा त हामीले माछेहरू नि निकै देख्यौं नि!

सुन्तले, गाम् गाम् किन भागेको? 

हाम्रो जिम्मी बुडालाइ चैं 'स्टिफ नेक' भो कि कसो?

लहरे, हिउँमा खेल्दै हो?

Read Full Discussion Thread for this article