Posted by: ritthe January 7, 2008
~~ चौतारी -- २००८ ~~
Login in to Rate this Post:     0       ?        

अध्यारो छ रे! झ्यालको पर्दा ढाप ढुप ला'र बस्या हो? यस्तो घमाइलो दिनमा नि अध्यारो कसरी भयो त?
सब ले सबको कथाको तारिफ गर्दिने अनी सबैको आफ्नो तारिफ कस्ले गर्छ मलाई भन त? तिमी पनि कम्ता राम्रो लेख्छौ, हाम्लाई थाहा न भा' हो र?
मेरो कथा त अब आउछ भोली (कुनै दिनको)
तिम्रो भुन्टीको के छ खबर? स्कूल जान थालि होला अब त? कि अझै डाइपर नै चाहिन्छ?
हेहेहे

Read Full Discussion Thread for this article