Posted by: SurNaTal January 7, 2008
"हुन नसकेको बोइ फ्रेन्द तर हुन लागेको पती देब"
Login in to Rate this Post:     0       ?        

ठुलिले आफ्नो कथा भन्न बसेर अरु अरु खै को गाइने रे के रे, कु रे, कस् कस्को पो हो कथा भनिछन्। जस्को भएनि आफुलाइ त रमाइलो भो,

"भतुवालाइ पाढो ब्याए नि पाढि ब्याएनि बिगौति न हो"

बिगौति चाहि खास्साको; जिब्रैमा झुन्डि राख्ने रहेछ।

तर अर्को अंकमा भने पक्कै पाढो ब्यावस्, यानि, ठुलि कै कथा continue होस् भनेको।

"यो उखान देखेर नरिसाउ है ठुली, गाम् तिर तेस्तै उखान थियो र नि।"

Read Full Discussion Thread for this article