Posted by: world_map January 7, 2008
"हुन नसकेको बोइ फ्रेन्द तर हुन लागेको पती देब"
Login in to Rate this Post:     0       ?        

वाह! ठूली, यो पार्ट त झन् धमाकादार आयो ल! 
तिम्रो लेखाइ झन् ईन्टरेस्टिऊ हुँदैछ। कथा नि कति रमाइलो!
कस्तो नेचुरल लेखाइ, मलाइ त तिमीले बोलेरै कथा सुनाइराको जस्तो लाग्यो।


>>> तैले उस्लाई देखिस भने बेहोस हुन्च। <<<

ह्यान्सीको त साँच्चिकै भाग्य खुलेछ!

अरू भागको प्रतीक्षामा!

Last edited: 07-Jan-08 09:04 AM
Read Full Discussion Thread for this article