Posted by: uptowngal January 7, 2008
"हुन नसकेको बोइ फ्रेन्द तर हुन लागेको पती देब"
Login in to Rate this Post:     0       ?        

Part:3

"हुन नसकेको बोइ फ्रेन्द तर हुन लागेको पती देब"


 

ह्यान्सिले फोन राखे पछी म सोच्न थालए। त्यो लभ लेतर कता हरायो भनेर सोच्न थालए। अनी मैले त्यो लेतर त मेरो साथी सोनिलाई दिन पथाएको थिए। उस्ले किन त्यो लेतर ह्यान्सिलाई दिएन। कतै उस्ले पनि त्यो ह्यान्सिलाई मन पराको त थिएन भनेर सोच्दा सोच्दै कती खेर निदाएछु पत्तै भनेन। अनी भोली पल्ट बिहान उठेर अफिस गए। अफिसमा नि कसै सँग बोल्नै मन लगेन। अनी काम नि गर्नै मन लगेन र मैले सोनिलाई फोन गर्ने दिसाइद गरे। यस्तै बिहानेको १० बजे तिर सोनीको सेल फोनमा फोन गरे। ३ धन्तिमाइ उस्ले फोन उथाइ। अनी मैले हेलो सोनी के छ तेरो हाल खबर। अनी तेरो बुढालाई सञ्चै छ। उस्ले उताबाट ओहो माइ गद त ठुलि किन धरै दिन पछी कल गरिस नि। तलाई कस्तो छ? अनी मैले सोनिलाई मेरो बिहे हुन लगेको कुरा भनेची उ दाङ पर्दै उतै अमेरिकाको केटा सँग कि नेपालको केटा सँग मैले नपाल्कै केटा हो। नेपालमै आएर बिहे गेर्ने भने। उस्ले ल भन त त्यो केटा को हो भन्दै त कस्तो चुपेरुस्तम राइछ राइछस हेर त हाम्लाई भन्दै नभनेको। मैले उफ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ तलाई भन्न भनेर त अहिले फोन गर्दै छु नि। अनी तैले नि चिनेको छस त्यो केटालाई। सोनिले मैले नि चिनेको छु रे। कतै हाम्राइ स्कुलको केटा त होइन। मैले होइन होइन तलाई याद छ त्यो ह्यान्सी हाम्रो साइसको तिउसन्को। उस्ले किन याद न हुनु त त झन्डै तेस्को प्रेममा पागल भको थिस् नि भन्दै खित् खित् खित् गर्न थालि। अनि मैले एउटा कुरा सोधौ नरिसा है त। उस्ले मैले कुरा भन्नु भन्दा अगाडिनै तैले तेही लभ लेतरको कुरा सोध्न लागेकी होला होइन मैले हो भने। अनी ल भन त तैले तेस्लाई किन त्यो लभ लेतर नदेको। सोनिले हेर मैले त उस्लाई लभ लेतर नै भनेर देको तर मिस्तेकले ल्यासी पाउको पो कागज दिएची। सुरुमा त मलाई नि थाहै थिएन। तलाई त्यो ह्यान्सिको साथी याद छ। मैले कुन चाँही सोनिले तेही के त हाम्लाई मन नपेर्ने, मेरो जुत्ता लुकाइ दिने चै। मैले अ तेही गाइने (उस्को नाम गाइने कसरी भयो भने उ जहिले नि हाम्लाई देखे चि गीत गाउथ्यो हो तेसैले उस्को नाम हाम्ले गाइने राख्देको:प) हो तेही गाइनेलाई मैले ल्यासी पाको कागज देको भनेर दिदात उस्लाई लभ लेतर दिएछु। भन्ने हो भने साता सात भयो। सरि थुलि नरिसाल पिलिज। मैले ह्या तेस्तो कुरामा नि अब किन रिसाउने। अनि त्यो गाइनेले त्यो लेतर पएचि के गर्यो त। सोनिले भन्न थालि हेर त त एस् एल् सि सकाइचि अंेरिका गै हालिस त्यो गाइनेले कम ता दुख दिएन मलाई। एस् एल् सि सकाएचि म र रिता कोम्पुतेर सिक्न गयो। त्यो गाइने हाम्रो कोम्पुतेरको तल हामिलाइ कुरि राख्त्यो। अनी घर सम्म पछी पछी आउथ्यो। तेती बेला दाइले देखेको भए। मार्थ्यो तेस्लाई। अनी के भो त मैले सोधे। अत्ती भएची मैले उ सँग सोधे गाइने तिमी किन सधैं मेरो पछी पछी लागेको। अनी गाइनेले अस्ति तिम्ले साइसको तिउसनko last dayमा देको लभ लेतर पधेर मलाइ तिमि सङ साथि बनाउन मन लाग्यो। अनि मैले तिम्लै लभ लेतर देको रे। चैन मैले तिम्लै लभ लेतर सेतर देको। उस्ले तेसो भए यो के त भनेर तैले देको लेतर पो देखाउच। अनि म र रिता मुखा मुख गरेर हास्यो। अनि मैले उस्लै सबै कुरा भनेचि उस्ले थिकै च भन्यो र त्यो दिन् देखि हामि साथि भयोउ। बिस्तार बिस्तारइ हामी एक आर्कालाई मन पराउन थालयो अनी तलाई थाहा छ मेरो बिहे को सँग भको भनेर मैले किन थाहा नहुनु तैले कार्ड पथाइ देको होइन तेरो पतिदेबको नाम समिर होइन। सोनी हासी हो हो तर तेही गाइनेको नाम नि समिर नै हो नि ठुलि नकल्ली पो भन्दै खित खित खित गर्न थालएे। म त छक्क परेर बोल्नै सकिन। अनी सोनिले तलाई धरै धरै धन्यवाद है तेरो लेतर ले गरेर मैले समिर जस्तो जीवन साथी पाए पो भन्छ भा। अनी सोनी भन्न थालएे जे भएनी तैले नि ह्यान्सी पाउन लगिस राम्रै भो। तेरो र ह्यान्सिको बिहे हुने कुरा सुनेर साह्रै खुशी लाग्यो। अनी तलाई थाहा छ ह्यान्सी कहिले काही समिरलाई भेट्न हाम्रो घरमा आउछ। उ पहिले भन्दा नि ह्यान्सी छ। तैले उस्लाई देखिस भने बेहोस हुन्च। अनि म उस्को कुरा सुनेर दङ परे अनि फोन कार्दको मिनेत नि सकिन लायो र भन्न लाग्यो यु ह्याभ् १ मिनेत लेफ्त। मैले सोनि लाइ ल ल अब मिनेट सकिन लाग्यो फेरी तलाई पछी फोन गरुम्ला। अनी गाइने लाई उप्स समिरलाई नि सोधेको च भन्दे अनि त फोन् त्वाअाअाअाअाआ त्वाअाअाअा गर्न थल्यो।

Read Full Discussion Thread for this article