Posted by: uptowngal January 7, 2008
"हुन नसकेको बोइ फ्रेन्द तर हुन लागेको पती देब"
Login in to Rate this Post:     0       ?        

दिपिका ज्यु हजुरलाइ धरै धरै धन्याबद् मेरो तोते बोलि मन पराइदिनु भएक्मा।
sirus_me ओहो माइ गद धरै दिन पछी हजुरलाई साझामा देखे नि। के हो नयाँ गाडी किनेर सझाइ बिर्सिदिने। अनि ग्रेत वल ओफ चाइना घुम्न जानत म रेदि चि। तर हजुरको गाडीको अगाडि सितमा बस्न दिने भएर मात्र। एन्द लेत मी नो व्हेन आर या कमिङ तो पिक मी।


CL हाउ आर यु? भाई हाल्छ नि मेरो बिहेमा हजुरलाई बोलाउछु नि। तेहित केथा हजुरले नि कोही ह्यन्सी भेती हाल्छ कि। मेरो ह्यान्सिको साथीहरु नि ह्यान्सी छ तर मेरो ह्यान्सि भन्दा लै कम च खित् खित् खित्


harrep ज्यु यो काल्पनी हो। खै मैले त त्यो तुलसी घिमिरेलाई चिनेको छैन हजुरले चिन्नु भाको छ। छ भने एसो सोर्स फोर्स लगाइ दिनुस न। कतै मेरो कथाको नि मुभी भनी हालानी कसो। हरिप ज्यु मेरो लाईफको रिएल ह्यान्सी कसरी भेत्यो भनेर नि कुनै दिन लेखुमला नि।


भाउते दा हेर न उस्लाई कतिनै सबै कुरा थाहा भाको जस्तो ले। किन बिच्मा बोलेर मरेको होला। कुरौते, हिसी नपरेको केटा।

Read Full Discussion Thread for this article