Posted by: broad_line January 6, 2008
धौलागिरी मञ्च
Login in to Rate this Post:     0       ?        
धौलागिरीवासी दाजुभाई तथा दिदिबहिनीहरु
मैले एउटा धौलागिरी मञ्च बनाउने  तयारी गरिरहेको छु जसमा सम्पुर्ण स्वदेश तथा विदेशमा रहनुभएका  धौलागिरीवासीहरुको सहभागिता हुनेछ । यदि यहाँहरु इच्छुक हुनुहुन्छ भने केहि समयमै एउटा धौलागिरी चौतारी सुरु हुनेछ । जसमा हामीहरु खुल्ला रुपमा छलफल गर्न सक्छौं ।
Read Full Discussion Thread for this article