Posted by: भउते January 6, 2008
~~ चौतारी -- २००८ ~~
Login in to Rate this Post:     0       ?        

लौ इश्वरे नि मरेचन्। पुन्टेदाइकी साली उडाउन अनेक जुक्ति अरियो, कैले यता गए झैँ गरियो कइले उता गए झैँ गरियो। तर क्यै लागेन। कहाँ गायप पारेर राखे कहाँ। त्यै सालीका पछि लाउँदा लाउँदा साथिहुरलाई फुन मार्न नि ट्याम भे'न। साली पा'को भे नि फुन हान्न ट्याम हुन्न थ्यो  होला, नपाउँदा नि ट्याम भे'न। साथिहुरलाई फुनहान्नी ट्याम सक्केछ जस्तो छ।

 

गजब छ सुन्तले। थाइल्याण्डका दिनहरु झलझली सम्झिएँ मैले त।

Read Full Discussion Thread for this article