Posted by: भउते January 6, 2008
"हुन नसकेको बोइ फ्रेन्द तर हुन लागेको पती देब"
Login in to Rate this Post:     0       ?        

उइ हुssssssssssssssssssssssssssssssssssssssssssssssssssई !

हाम्रो ठुल्नानीको कथाले यता भुइचालो नै ल्याएछ। "हुन नसकेको बोइ फ्रेन्द तर हुन लागेको पती देब"   रे, अझ।  टाइटल नै कस्तो सस्पेन्स अनि टाइटल मात्रै नि एउटा सिङ्गो कथा जस्तो। गजब छ।

भाग-३ मा यस्तो हुने हो कि !

कुरो मैले त्यो ह्यान्चिलाई लपलेतर दिदाकै बेलाको हो। हेन्छीले मेरो लेतर च्यात चुत पालेपछि मलाई सारै रिचुतो। एक दुइ मइना त मैले काना पनि कान मन लागेन। मेरो आमाले सदै यो केतीलाई के भो भनेर भन्नु हुन्थ्यो। आपुलाई कस्तो पीर परिराकेको थियो। अनि यसो मन दुलाउन म साइबरतिर गएर च्यात गर्न थले। च्यात गर्दा केती भनेर ताह पाए पचि केताहरु ह्वार्ह्वार्ति मेसेज पठाउँथे। मैले पनि केताहरुलाई "लप् यु" र "मुहाहाहाहाहा" गरिदिन्तेँ। केताहरु त त्यसै मख्ख पर्ने। खित खित खित खित। एक दिन नेपालन्युज च्यातमा एउता सिरियस कालको केता सँग कुरा भयो। मलाइ उसको कुरा गर्ने तरिका सारै मन पर्यो। उ साह्रै भलाद्मी लाग्यो। अनि मैले उसग फोतो मागेँ। उसले नि सजिलै दियो। उ पनि केता त हो, केतिले एक फेर माग्ने बित्तिकै खुरक्क फोतो पतायो। उ त झन पैलेको भन्दा ह्यान्चि रैच। अब यसैलाई पत्याउन पर्यो भनेर म त्यो केता सँग दिनदिनै कुरा गर्न तालेँ। उसले पनि मलाइ मन पराएच। अब भेतम भनेर कुरा गरेम। उसलाई बेत्न जाने दिन म कलेज जाने भनेर घरबात हिने। आमाले मलाई स्कुलमा कान भनेर पाउ पोको पारेर दिनुभो। अनि मैले उसलाई भेतेर दुबै मिलेर पाउँ खाएम्। रियलमा देक्दा त झन उ अझै ह्यान्चि रे'च। लास्तमा बाँकी पाउँ उसलाई दिएँ। राति मेरो सेल बज्यो। त्यै ह्यान्छिले फोन गरेको राइच। उसले मलाई थाङ्कु सो मच फर द लेतर, आइ लप यु तु भन्यो। मैले त कुरै बुजिन। बिहान आमाले त मैले पहिलेको ह्यान्चिलाई लेकेको लेतरमा पो पाउ पोको पारिदिनुभएच। जे भए नि ठीकै भयो। खाश त मेरो पचिल्लो ह्यान्चि सँग बिहे हुन लागेको हो। उसको नाम दाने हो। पहिलेको ह्यान्ची सँग त मेरो बैनीको बिहे गर्दिन लागेको हो। तर उसले मेरो बैनिलाई म नै भन्ने थानेको छ। मैले गर्दा मेरो बैनिले नि ह्यान्ची पतिदेव पाउने भयो। म त क्या चलाक। बैनिलाई पनि ह्यान्छि मिलाइदिएँ। खित खित खित खित

 

Read Full Discussion Thread for this article