Posted by: Ishwor January 6, 2008
~~ चौतारी -- २००८ ~~
Login in to Rate this Post:     0       ?        

जदौ भउते गुरु! क्या नाम केनडाँडा फर्किइयो? खोइ त नयाँ गाम मा आम्दा पुनि हाम्लाइ फुन गरिएन त । पुन्टे दाइकाँ कुकुरले झैं ढुकेर मात्रै फर्केचौ। सालि लान पाएनौ? खोइ हाम्ले बल गरेर हुने भे गर्दिन्थेम्नि। भन्दै भनेनौ।

:-)>

Read Full Discussion Thread for this article