Posted by: amitraja January 6, 2008
Login in to Rate this Post:
0
?
अरु को चाँहि baank baalaance को लागि पैसा खोज्दा खोज्दै हैरान आफ्नो चाहि लुकाउदैको हैरान। हरे शिव, कलियुग् घोर कलियुग्। सेन्क्तेद् अगरबत्ति बालेर एक सल्काए अनि “मस्त राम मस्ति मे आग लगे बस्ती मे”।
बल्ल बल्ल bank balance को चक्कर् सकाए, फेरि सम्पति बिबर्ण देखाउने बेला बाउ साङ मारामार् को घर, गाउ को घर जग्गा, धदिङ् को जग्गा, तराइ को जग्गा देखाउ भनेको बुढा मानेपो।
contd...........