Posted by: uptowngal January 5, 2008
"हुन नसकेको बोइ फ्रेन्द तर हुन लागेको पती देब"
Login in to Rate this Post:     0       ?        

दीप ज्यु हजुरले के भनेको खोजेको बुझे भे मरिजाम। दीप ज्यु जे भएनी म त हजुरलाई पंखा हुनी

झिल्के दादु मुअह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह। अब मेरो नाच हेर्न त अस्ती नयाँ खर्कमा आउनु पर्थ्यो नि।

मिस दा हजुरलाई धरै धरै धन्यवाद। हजुरहरु बाट सिकेको त होनी। हजुरलाई थाहै छ नि सुरु सुरुमा चौतारी आउँदा त केही नि लेख्न आउँदैन थ्यो। हुन त अहिले नै तेती राम्रो नेपाली त लेख्न आउँदैन। तर नि हजुरहरुले मलाई  गाइद नगरेको भए आज यो कथा लेख्न सक्दैन थे। थ्याँक्स and love u दि

pjna007 थ्याँक्स हजुरलाई नि। हुन त म हजुर जती राम्रो त लेख्दिन। तर नी मलाई हौसला दिनु भएको मा फेरी एक्चोटएे थ्याँक्स

चित्रेको बारेमा के भनौ। साह्रै मिलनसार, हेल्पफुल, जे भन्दा नि नरिकाउने एस्ता चित्रे को बयान हजार हात भएका सेस नागले त बयान गर्न सक्दैना  भने म जस्तो ले बयान गर्न के सकुलार।

Read Full Discussion Thread for this article