Posted by: dipika02 January 5, 2008
पुजा को पूजा
Login in to Rate this Post:     0       ?        

yakku,

समय निकालेर पढिदिनु भएकोमा धन्यवाद।

somewhereondearth ,

समय निकालेर पढिदिनु भएकोमा धन्यवाद।त्यो अल्लारे बेला, साथीहरु सगँको  फट्याइ, ति बितेका पलहरु, सम्झनाइ मात्र  पनि कती रमाइलो हुदो रहिछ ।

हुनत म पनि यो साझामा नयाँ नै हो तर हजुर को कथा मैले पहिले कहिले पढेकी थिन, एकदम राम्रो लाग्यो।

Read Full Discussion Thread for this article