Posted by: Nepal ko chora January 5, 2008
ऊनि , म र पौल्सर
Login in to Rate this Post:     0       ?        
छोटो, मिठो कथा। रमाइलो लाग्यो यो पनि। अरु पनि जाओस।
समरमा घर गएर पल्सर कुदाको याद पो दिलायो त, हजुरको कथा ले। तर आफ्नो त अभागी पल्सर, सधै एक्लै कुदनु पर्ने।
Read Full Discussion Thread for this article