Posted by: gobarganesh January 5, 2008
ऊनि , म र पौल्सर
Login in to Rate this Post:     0       ?        
हैन यो पुल्सार भन्या के हो?
हामी ले उहिले गाउंमा राजदूत बुलेट हुंिक्याउंथ्यौ। पछी काठमान्डौंमा होन्डा हांकियो।लालाबाला भए पछी बजाज चेतकमा झरियो।
पुल्सरको फोटो कसैले राखे त दर्शन गर्न हुन्थ्यो नि।
Read Full Discussion Thread for this article