Posted by: somewhereondearth January 5, 2008
Login in to Rate this Post:
0
?
"...बाबा को म प्रतिको तेत्रो बिस्वास एकपलमै चक्नाचुर भएको देख्दा त चित्त दुखेर आँखाबाट आँशु झर्न थाल्यो।
....त्यो सबै द्रिश्य हेर्दा त आफैनै त्यो जगल्टे सँग भागेर ३ दिन पछि घर फर्केको हो कि झैँ लाग्यो।
....जति बदमासि लुकि लुकि गरे पनि सबैले ज्ञानि छोरी भनिरा आज एक्कसि आफ्नु इज्जत आगोले टिपेको रौं झैँ झ्वार् झ्वार्ति बल्दा त चित्तै दुख्यो। " मन छोयो यि बाक्य हरुले । अल्लारेपन को बास्तबिकतालाई मिठासकासाथ उठाउन सफल हुनुभएको मा बधाई छ ।
रचना राम्रो लाग्यो दिपिका जि,
धेरै पछि साझा मा फर्केको थिए, पुरै बाधिंए । अरु पनि पस्कदै गर्नुहोला ।