Posted by: Rahuldai January 4, 2008
Login in to Rate this Post:
0
?
ठुलीलाई कति भाग्यमानी, यति छिटो घर जानी?
लौ मोज गर, रोज भोज गर। ज्वाईं छन् भान्छामा झ्वाईं गर्न,
ठुली नभाको जुंगा ताउ दिदैं भाउ दिने?