Posted by: world_map January 4, 2008
Login in to Rate this Post:
0
?
रिट्ठे
नया खर्कको ह्यान्सी हाम्रो हो रिट्ठे
सल्लुको अनुहार, जीउ नि छ पट्ठे
भौतेलाई धोबिपछाड गर्ने थियो ईच्छा
एक्लै हुँदा धौ धौ पर्यो गर्न आफ्नै रक्षा
पर्वते लोल!