Posted by: world_map January 4, 2008
"हुन नसकेको बोइ फ्रेन्द तर हुन लागेको पती देब"
Login in to Rate this Post:     0       ?        
मैले त्यो बेला एकजना 'खाली सीसी पुरानो कागज' लाइ भेट्याथें, मख्ख थ्यो त्यो मान्छे।
मैले किन खुशी भा'को भनेर सोधेको, भन्छ ,'मैले लर्किको लोप लेटर पाएँ हुजूर!'
अहिले त्यो मान्छे कम्पाउन्डर बनेको छ भन्ने सुनेको। तर त्यो बेला लर्किको लोप लेटर पाए नि अहिलेसम्म लर्की चैं
पाएको छैन रहेछ त्यल्ले!
Read Full Discussion Thread for this article