Posted by: ritthe January 4, 2008
~~ चौतारी -- २००८ ~~
Login in to Rate this Post:     0       ?        

भउते काजी:
पहिलो पेग लिये पछी दोश्रो किन चाहियो भन्ने
लिने बेलामा लिटल पेग भनेर पटियाला पेग लिने
पेग लिये पछी त सुरु हुन्छ नि गजलको बेग भन्ने

Read Full Discussion Thread for this article