Posted by: parbatya January 4, 2008
~~ चौतारी -- २००८ ~~
Login in to Rate this Post:     0       ?        
दर्शन अरेँ है सप्पैलाई
के हुँदै छ?
यसो बुझ्दा त सबै बिरामी छन जस्तो छ नि
सान्नानी लाई बल्ल फुर्सत मिलेछ 'वेल्कम ब्याक'
राहुल दा आज टिरेन अघी नै छुट्यो कि क्या हो? तारेमाम्
रातारात 'सुपर स्टार' भएको मा ठुलि लाई बधाई छ
जिम्माल् बा पनि पालामा 'ह्यान्सि' भन्ने बल्ल थहा पाइयो
के छ रिठ्ठे सान? ठीक भयो रुघा?
लहरे ले ओखती भने जस्तो छ
यो हरी ब्रो चाँही जहिले हाटा किन?
चित्रे लाई सप्पै धागो मा जासुस गर्दा फुर्सत छैन जस्तो छ
भउते काजी, कती सुत्न सकेको हो?

"लौ अर्को कथा आएछ" भन्लान फेरी

Read Full Discussion Thread for this article