Posted by: Trishul January 3, 2008
Nepal good with king or without king? have your say
Login in to Rate this Post:     0       ?        

पाजिहरु !! स्याल ले चिल आयो चिल आयो भनेर कुखुरा चोरे जस्तेइ यि सात स्याल हरुले देसै उडाएको थाहा छैन। खाली राजा लाई गाली गरेको छ,गाली गरेको छ ! राजा ले नै बिरेन्द्र लाई मारेको भन्ने के आधार छ? कि प्रचन्डे र गिद्देले जे छेर्छ, तेही खाएर आएका छौ, अनी तिमीहरुलाई  तेही अंुर्त सत्य हो। के आधारमा राजा ज्ञानेन्द्र ले अपराध गरे? चुनाव पनि नगराउने, शान्ती सुरक्छा पनि दिन नसक्ने, अनी आफु बहेक जो प्रधानमन्त्री भए पनि प्रतिगमी हुने, आफु सत्ता म गए पछी फेरी तेही प्रजातान्त्रिक हुने, एस्तो पनि हुन्छ? राजा ले केही गरेन रे? राजा ले के गर्नु पर्‍यो? राजा त चुनाव मात्र गराउन्छु भनेर गएका थिए। उम्मेद्बर्को उचाइ नौ इन्च घटाऊने रे भनेर तेही बामे ले भनेको होइन? उम्मेद्बर लाई मरिदिनु भनेर तेही गिद्दे प्रसाद ले प्रचन्डेलाई अर्ह्यएको होइन? तेही प्रचन्डेले गिद्दे प्रसाद का कार्यकर्ताको टाउको गिन्ड्दै हिंडेको होइन? तेही गिद्दे प्रसाद ले माओवादी को पछाडि ग्रन्ड डिजाईन छ भनेर कुर्लेको होइन? यो पढने कती जना ले एक बर्ष अघी सम्म माओवादी लाई राजा ले पालेको हो भन्दै हिंडेका थिए? उस्तै परे मेरै आँखाले देखेको प्रचन्डे शितल निवास छिरेको भनेर गफ पनि दिएको होला? कान ले जे सुन्छ, सत्य हो कि होइन भनेर छुट्टौनलाई नै भगवान ले त्यो गिदी भरी दिएका होलान?? अहिले सबै कुरा एती छ्यङ हुँदा पनि सत्य के हो भनेर दिमागले सोच्दैन भने त्यो दिमागमा के छ भनेर मैले भनी रहन पर्छ होला र? 

यो देश राजा ले बिगारएका होइनन, यि चो र् सात स्याल  र तिनिहरुकै हुइया हुइया ( प्रोपोगन्डा) मा दौडिने महा स्वाठ , तर आफुलाई सनसार्कै सबै भन्दा बुद्दिमन ठन्ने पटमुर्ख हरुले गर्दा यो हबिगत भएको हो। अरु त के, नेपाल मा राजा भएनन भने नेपाली र ईण्डियन म तेती फरक हुँदैन जती बङाली, पन्जाबी, तामिल को मुल ईण्डियन हरु भन्दा फरक छन। एही शाह राजा ले नेपाल एकिकरन नगरेको भए साएद लालू यादव , अ रे भाई, बिहार से अच्छा मेरा पिछलग्गु इधर है भनेर बसाइ सर्थ्यो होला। साला ईण्डियन चो र् हरु अझै पनि नेपाल उनिहरुको मा छुटेको भन्ठान्छन। ट्यो गिद्दे प्रसाद जो बिहार मै जन्म्यो, हुर्क्यो, अझ नक्कली नोट पनि बनए, सुन तस्कर पनि गरे भनेर सान सँग भन्छ हो। साला लाज सरम नभएको। अझ केही नपाएर नेपाल मा महिला प्रधान मन्त्री अब चाडै नै हुनेछ भनेर भाषान दिन्छ। प्रधान मन्त्री त तेस्ताइ हो, हबल्दर पुत्री चाँही मुख्य मन्त्री बन्छिन ( रावडी बन्न सक्छे भने हबल्दर पुत्री किन बन्न नसक्ने)। बाँकी स्वाठ हरु त के जहाँ गए पनि टोड्फोड गर्न कल्ले चाँही रोक्छ र, तर नेपाल लाई माया गर्छु भनेर चाँही अब झुठ बोलौ भने तिमीहरुको जिब्रो कुहिएर जाओस। मेरो रिस अहिले लाई एती नै---

Read Full Discussion Thread for this article