Posted by: Deep January 3, 2008
Happy Birthday Sndy!
Login in to Rate this Post:     0       ?        

आँच! ल कङ्ग्र्याटस है आर्को एउटा साल छप्काईदेको मा -- आबु त ड्याङ्ग् कि ड्याङ्ग लडाउने हो के बर्ख माथि बर्ख-- आम्मामा! अन्त आफ्नो पनि उमेर के सारो बढेको हो खरसाङ्गको टावर जत्रो पो हुनु आँटेछ।

उता बोजुको मा पुगेर आउँदै थेँ कि बड्डे बड्डे भनेको त तल खोल्साको खनिउँ बोटै देखी सुनेनी -- भोज पनि छ कि भनेर छिरेको कि अन्त --खै ह्याप्स दिने कता हो?

Happy B'day Sndy जिन्दगी मनले सजाएको संसार जस्तै होस्।

Read Full Discussion Thread for this article