Posted by: PunteDamai January 3, 2008
Login in to Rate this Post:
0
?
"डेडे साहुको पसल अगाडि एउटा बाइकमा बसिरहेको, दुब्ले खवटे, आँखा पनि राता राता, झुस् झुस् दारि आको, कपाल कुमबाट पनि तल झरेक हेर्दै डरलाग्दो केटा................."पुजाले तिमीसँग भेटाउन खोजेको धेरै दिन् भो"--अब पुजा र त्यो भेटेकै जम्मा तिन दिन् भो रे कति धेरै भनेको हो उ नै जानोस तर धोत्रे न धोत्रे अवाज......."
Ha Ha Ha, funny way of describing some nice guy like me. Just kidding.
On a serious note, you are improving your writing skills one story at a time. Keep it up.