Posted by: world_map January 3, 2008
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
नमस्ते गाम्लेहरू!!!![](https://sajha.com/sajha/chat/smileys/m-smile.gif)
हिजोदेखि बिजी भएर व्यस्त हुँदा चौतारी आउन भ्याएको थिइनँ। ठूलीको कथा सुनेर नआई बस्न पनि सकिनँ।
बाह! ठूली! कस्तो दाऽऽऽमी कथा लेखेको, कति सरल र स्वाभाविक बहाव छ। हा हा! केटाहरूलाइ लोला हान्न नि
च्याम्पियन रैछौ!![](https://sajha.com/sajha/chat/smileys/m-tongue.gif)
कस्तो मज्जाको कथा, जति सुन्यो उति सुनुँ सुनुँ लाग्ने! अरू पनि लेख है!![](https://sajha.com/sajha/chat/smileys/m-wink.gif)
अरू सबै गाम्लेहरूमा जदौ है मेरो!
![](https://sajha.com/sajha/chat/smileys/m-smile.gif)
हिजोदेखि बिजी भएर व्यस्त हुँदा चौतारी आउन भ्याएको थिइनँ। ठूलीको कथा सुनेर नआई बस्न पनि सकिनँ।
बाह! ठूली! कस्तो दाऽऽऽमी कथा लेखेको, कति सरल र स्वाभाविक बहाव छ। हा हा! केटाहरूलाइ लोला हान्न नि
च्याम्पियन रैछौ!
![](https://sajha.com/sajha/chat/smileys/m-tongue.gif)
कस्तो मज्जाको कथा, जति सुन्यो उति सुनुँ सुनुँ लाग्ने! अरू पनि लेख है!
![](https://sajha.com/sajha/chat/smileys/m-wink.gif)
अरू सबै गाम्लेहरूमा जदौ है मेरो!
![](https://sajha.com/sajha/chat/smileys/m-smile.gif)