Posted by: Rahuldai January 3, 2008
~~ चौतारी -- २००८ ~~
Login in to Rate this Post:     0       ?        

ठुलीको मनमा यति धेरै आगो दन्किरहेको थियो कि पुषको जाडोमा नि चिसो पानीले स्नान गरिरंदा पनि पसिना पसिना भैसकेकी थी। कहीं त्यो ह्यन्सी ले अप्रत्याशित पाइला चाल्ने त होइन? शंकाले लंका जलाउन थाल्यो। लोलाको बदला गोला हान्ने त होइन, तर्सियो। आफु स्नान् गर्दै छु भन्ने पनि बिर्सी।


धेरै बेर सम्म पनि स्नान् ग्रिहको ढोका न खुले पछि ड्याडी मम्मी अनि दादाको मनमा पुषको जाडोमा जनवरीको चिसो थपेर पस्यो। मम्मिले आवाज् दीन्, ठुली नानी। ड्याडीले चिच्याए, ए ठुली। दादा कराए, ठुली । तै पनि ढोका खुलेन। हतास निरास भएर ढोकामा हात हाने अनि लात हाने। बल्ल ढोका१ घण्टा पछि ढोका खुल्यो। केही न भे जस्तो, केही थाह न पाए जस्तो गरी सम्पूर्ण स्नान सक्याइ ठुली निस्की। त्यसै राम्री ठुली, त्यसमा नि फुली टल्काई, सौन्दय ढल्काई।
सबैले के भयो , के भयो भनेर आत्तिदै सोधे।

क्रमश:

Read Full Discussion Thread for this article