Posted by: parbatya January 3, 2008
Login in to Rate this Post:
0
?
दर्शन अरेँ है सप्पैलाई
सबै जना को गाथ मा आराम त होला नि
चौतारी को हाजिर त जनाउनै परो
कथाको बाढीमा अर्को सनसनी पूर्ण कथा
"हुन नसकेको बोइ फ्रेन्द तर हुन लागेको पती देव"
जिम्माल बा किन हो त्यस्तो भनेको? हिजो देखिन के रोग लायो?
रिठ्ठे सान राती बार्ह बजे सम्म गीत गाउदै गरेको बिहानै फेरी? (हुन त के निदा लागोस?)