Posted by: Rahuldai January 3, 2008
~~ चौतारी -- २००८ ~~
Login in to Rate this Post:     0       ?        

तारेमाम् गाम्लेहरु!
 के छ ताअाअाअाअाअाअाअाआ?


ठुली, यामे अनि हरि अनि पछि आउने सबैमा बिहिबारे हिहि जदौ!

 खबर दुख को सुन्नु पर्‍यो। जीवन होएक दिन जानै पर्छ तर पनि असमय मै जाँदा सपनाहरु अधुरै रहे होला, जिन्दगीलाई अघाउन्जेल जिउनै पाएको थिएन होला। 

गाडी चलाउने सबैमा आग्रह छ मेरो- होश मा चलाउं, सुस्तरी चलाउं। जिन्दगी बडा सुन्दर् छ, अझै बाच्न देऔं।

Read Full Discussion Thread for this article