Posted by: uptowngal January 3, 2008
~~ चौतारी -- २००८ ~~
Login in to Rate this Post:     0       ?        

यामु मैलेनी  दर्शन फर्काए । हो नि हेर्नुस् न नयाँ बर्षको सुरुवात्मै कस्तो नराम्रो खबर सुन्न पर्‍यो। एस्तो नराम्रो कुरा अरु सुन्न नपरोस भनेर भगवान सँग यही प्रथाना गर्दछु।


दिबङ्गत आत्माको चिर शान्तीको कामना ।

Read Full Discussion Thread for this article