Posted by: Yahoooooo January 3, 2008
~~ चौतारी -- २००८ ~~
Login in to Rate this Post:     0       ?        

नमस्ते गाम्लेहरु ।
नयाँ बर्खको शुभकामना !!

धेरै दिन भाथ्यो साझा पनि नछिरेको भनेर आज झन् बिहानै साझा खोलेको त कस्तो नरमाइलो समाचारमा पो आँखा पुग्यो ।
त्यो के जाती Seven Bowling Green State University को घटनाले सार्है बिक्षप्त बनायो ।
आफुले चिनेको जानेको बहिनी अप्सनाको नाम देखेर । नेपालमा हुँदा आफु भन्दा जुनियर ती बहिनी त्यो कलेजमा गएको पनि धेरै भएको थिएन ।

दिबङ्गत आत्माको चिर शान्तीको कामना ।

Read Full Discussion Thread for this article