Posted by: sijupanta January 2, 2008
"उदासी"
Login in to Rate this Post:     0       ?        

सारा गाँु शोक मग्न भयो, सन्नाटा छायो शंख ध्वनि मा, आज के भयो येस्तो? मलामि हरु लाइ निकै जाडो भै रहेको थियो माघ महिना मा पानि परेको ले, आनन्दमा थियो त फगत् एुट लाश् , ४ मान्छे को कन्ध मा हासिरहेको एुत लाश् , एक्कशि एक्जन चिप्लिर लड्यो र लश् भिर् को टुप्पो मा खस्यो। उस्को लोग्ने ले लाश् बोक्ने सङ अनायस् भन्यो " आएया, दुख्यो होल उनिलै , किन खसैस् त, केइ त भयेन?' मनिश को दिमग् त हो, कति सहन्न सक्नु, लगतै गाँु म हल्ला फैलियो।।ाआ।।। "काले को बौ बहुलायोरे" सरुभक्त को पागल् बस्ति जस्तै लाग्न थाल्यो उस्लै त्यो गाउ, गर्न् अ क् सक्थ्यो त उस्ले, स्वस्नि लाइ दग्ग्बति दियेको आगो ले गाँजा सल्कौन सुरु गर्यो र अन्तोतोगत नशा म रमौन थल्यो। नशा मा दुबै नाचेको देख्यो " रामे र भुन्टी"

उता  भुन्टी को देउरानी ले कसैसँग सोधिन" बच्चा लाई के भो त?" सब स्तब्द भये किनकी बेलुक ५ बजे उस्की आमा मरेकी थियिन, भोलिपल्ट दिउँसो १ बजे कसैले त्यो बच्चा सम्जियो।।। तिनी ले अगिल्लोदिन भुन्ती ले भनेको झल्झल ति सम्झन थालिन र बलिन्धरा आसुँ बगौदै बाचा खोज्न थालिन, सानो १० दिन को बाचा अरु कही नभएर उस्को आमा मरेको ठाउँ म लडी रहेको थियो, भोको, गु-मुत मा डुबेको तर त्यो बच्चा रोएको थिएन।

Last edited: 02-Jan-08 12:19 AM
Last edited: 02-Jan-08 09:36 AM
Read Full Discussion Thread for this article