Posted by: copycat January 1, 2008
Sachita What's-Her-Name
Login in to Rate this Post:     0       ?        
Sorry ल? मेरो सम्झिदा सम्झिदै बिर्सने बानि छ के। एउटा कुरा राख्न मन लागेको थियो, बिर्सेछु, अहिले राख्दै छु ।

Coma बाट स्रिस्टिकर्ता नफर्कोस भन्ने मेरो मनले इच्छा गरिराखेको थियो के, कथा पढ्ने बेला । किनभने, मलाइ त्यसपछिको बखतमा त्यो चिपले के समाउन सक्दो रहेछ भन्ने जिज्ञासा लागेर । कथाको बिचबाट alternative story लेख्न मिल्छ भने त्यता तिर घुमाएर एउटा लहरो तानम् न । पिलिज ।
Read Full Discussion Thread for this article