Posted by: Rahuldai December 31, 2007
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
नयाँ चौतारीको नयाँ तारेमाम्।
लौ यसपाली नि बोर्ड फस भएन म। थुक्क।
नयाँ साल,
मालामाल् होस्,
खुशी फालाफाल् होस्
भन्दै चित्रेको भित्रे कुरा छिट्टै मिलोस् भन्ने कामना गर्दछु।