Posted by: pjna007 December 31, 2007
Login in to Rate this Post:
0
?
Deep
sachi badar lai aduwako swad thah hunna bhanne chai ko re chha? kasari laaechha patta?
अब भयो --के के सोध्न मन लाग्ने होला दीप लाई --जबाब दिन बांगे नै गुहार्न पर्ने जस्तो भयो।
Birkhemaila ji, किमको बुढो अरे ? कस्ले भन्यो ? त्यत्तिकै कुरा बढौन पाइन्च ? (just in jest)
thanks for your comment.
nkchora --हाम्रो तिर सामान्य लाग्ने कुरा, यहा त अरु नै अर्थ लाग्ने रहेछ। ---
हो नि क्या फसाद thank you so much and happy newyear 2008 to you too.
दिपिका, Thank you friend --तर कोहि कोहि त कति असल हुन्छन है।
Last edited: 31-Dec-07 03:16 PM