Posted by: waka December 31, 2007
नबगाउ अनमोल आशु तिमी
Login in to Rate this Post:     0       ?        

 आफ्नो भाग्यमा त यस्तो कोही छैन,मेरो साथीको प्रेम को उदगार लाई भाबनामा साटेको हू ।


खाए खा न खाए घिच्,दिक्दारी जिन्दगी
फूल छुदा काडा बिज्ने ,स्विकारी यही काहानी
घसारी रहेछु जता पुग्छ उराठ लाग्दो जवानी
मुटुको घाऊ सिएर बा-ची रहेछु तै पनि

Read Full Discussion Thread for this article